प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”
    प्रहरीधरहरा—१९९९ | नोभेम्बर १५
    • प्राचीन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले मायालु बुबाले जस्तै यसो भने: “हे मेरो छोरो, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्‌ र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने, बुद्धिका कुराहरू सुन्‍ने गरिस्‌ र तेरो हृदयलाई समझशक्‍तितिर लगाइस्‌ भने, अन्तर्दृष्टिको लागि पुकार गरिस्‌ र समझशक्‍ति पाउनलाई चर्को सोर पुकारिस्‌ भने, यदि तैंले चाँदीझैं त्यसलाई खोजिस्‌ र गाड़धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌ र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।”—हितोपदेश २:१-५, नयाँ संशोधित संस्करण।

  • “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ”
    प्रहरीधरहरा—१९९९ | नोभेम्बर १५
    • इमानदार हृदयले बाइबलका कुराहरू खोतल्यौं भने कत्ति धेरै धन पाउनेछौं, विचार गर्नुहोस्‌। हामीले “परमेश्‍वरको ज्ञान” अर्थात्‌ हाम्रा सृष्टिकर्ताको असल, पक्का अनि जीवनदायी ज्ञान पाउनेछौं! (यूहन्‍ना १७:३) “परमप्रभुको भय” पनि हामीले प्राप्त गर्नुपर्ने धन हो। उहाँप्रतिको श्रदेय भय अति मूल्यवान्‌ छ! उहाँलाई रुष्ट नपार्ने स्वास्थ्यकर भयले हाम्रो जीवनको हरेक पक्षलाई डोऱ्‍याउनुका साथै हाम्रो हर कामकुरामा आध्यात्मिकता झल्काएको हुनुपर्छ।—उपदेशक १२:१३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने