प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के अरूले तपाईंको सल्लाह स्वीकार्छन्‌?
    प्रहरीधरहरा—१९९९ | जनवरी १५
    • सल्लाह दिंदा सही शब्दहरू छान्‍नु महत्त्वपूर्ण छ। बुद्धिमान्‌ पुरुष सुलेमानले भने: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश २५:११) उक्‍त कुरा भन्दा तिनको मनमा राम्रोसित कुँदिएको चाँदीको टोकरीमा अति सुन्दर ढंगमा कुँदिएको सुनको स्याउको चित्र आएको हुनसक्छ। त्यो आँखाको निम्ति कति आनन्दमय हुनेछ र त्यस्तो उपहारको रूपमा पाउँदा कत्ति रमाइलो हुन्छ! त्यस्तैगरि, राम्ररी छानिएका शब्दहरू तपाईंले मदत दिन खोजिरहनुभएको मानिसको निम्ति पनि मनमोहक हुन्छ।—उपदेशक १२:९, १०.

  • के अरूले तपाईंको सल्लाह स्वीकार्छन्‌?
    प्रहरीधरहरा—१९९९ | जनवरी १५
    • सुलेमानले भनेझैं “ठीक बेलामा” मात्र सल्लाह दिनुपर्छ। सल्लाह सफल हुनको निम्ति ठीक समयमा दिनु अत्यावश्‍यक छ! हो, खान रुचि नभएको मानिसले खानाको मूल्यांकन गर्दैन। सायद तिनले भर्खरै टन्‍न खाएका हुनसक्छन्‌ वा बिरामी हुनसक्छन्‌। खान रुचि नभएको मानिसलाई जबरजस्ती खुवाउनु नता बुद्धिमानी हुनेछ न स्वीकार्य नै हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने