-
सुखी हुने पक्का बाटोप्रहरीधरहरा—२००६ | जुलाई १
-
-
बाइबलको पुस्तक उपदेशक ९:५, १० यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” मानिस मरेपछि ऊ पूरै निष्क्रिय हुन्छ, उसमा चलहल गर्ने, विचार गर्ने कुनै शक्ति हुँदैन, गहिरो निद्रामा परेझैं हो। यसरी परमेश्वरले हाम्रा प्रियजनलाई स्वर्गमा लैजानुहुन्न भनी बाइबलले स्पष्ट पार्छ। मानिस मरेपछि ऊ निर्जीव हुन्छ।
-
-
सुखी हुने पक्का बाटोप्रहरीधरहरा—२००६ | जुलाई १
-
-
बाइबल सत्यले मात्र शोकलाई कम गर्न सक्छ
-