बाइबलमा पाइने अनमोल धन | इजकिएल १-५
परमेश्वरको सन्देश सुनाउन इजकिएल रमाए
इजकिएलको दर्शनमा यहोवाले तिनलाई बेरुवा पुस्तक दिनुभयो र त्यसलाई खाऊ भन्नुभयो। यस दर्शनको अर्थ के थियो?
इजकिएलले परमेश्वरको वचनलाई मनन गर्नुपर्थ्यो। यसो गरेमा तिनको मन छुने थियो र अरूलाई सुनाउन उत्प्रेरित हुनेथिए
इजकिएल आफूले पाएको जिम्मेवारीप्रति सकारात्मक थिए। त्यसैले तिनलाई बेरुवा पुस्तक मीठो लाग्यो