प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • विश्‍व परिवर्तन गर्ने चार शब्द
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • १२. ज्ञानी पुरुषहरूको असफलताले कुन कुरा प्रमाणित गऱ्‍यो?

      १२ यसरी ती ज्ञानी पुरुषहरू ढोंगी र तिनीहरूको धर्म जाली रहेछ भनेर पर्दाफास भयो। तिनीहरू कस्तो निरर्थक साबित भए! बेलसजरले यी धर्मावलम्बीहरूमा भरोसा राख्नु बेकार रहेछ भनी थाह पाएपछि तिनी झनै तर्सिए, तिनको अनुहार रगतै नभएजस्तो पहेंलो भयो र तिनका हाकिमहरू पनि “घबराए।”e—दानियल ५:९.

  • विश्‍व परिवर्तन गर्ने चार शब्द
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • e कोशकारहरूका अनुसार यहाँ प्रयोग गरिएको “घबराए” भन्‍ने शब्दले त्यो ठूलो भेलामा नै गन्जागोल र ठूलो हल्लाखल्ला मच्चियो भनेर बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने