प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • १२. (क) नयाँ उर्दीबारे थाह पाउने बित्तिकै दानियलले के गरे? (ख) दानियललाई कसले चियो गरिरहेका थिए र किन?

      १२ प्रार्थना गर्न नहुने यो उर्दी दानियललाई थाह भयो। तब तिनी तुरुन्तै कौसीको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए।b त्यहाँ दानियलले “पहिलेजस्तै” परमेश्‍वरलाई प्रार्थना गर्न थाले। दानियललाई आफू एक्लै छु जस्तो लागेको थियो होला तर षड्यन्त्रकारीहरूले तिनको चियो गरिरहेका थिए। अचानक, दाराकहाँ पहिले जस्तै मानिसहरू “समूह बनाएर” आए। दानियलले “आफ्ना परमेश्‍वरलाई बिन्ती–प्रार्थना गरिरहेका” तिनीहरूले आफ्नै आँखाले देखे। (दानियल ६:१०, ११) राजाको अगाडि दानियललाई दोष लगाउन अब मन्त्री तथा बडाहाकिमहरूसित पर्याप्त प्रमाण भयो।

  • सिंहको मुखबाट छुटकारा!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • b कौसीको कोठा भनेको अरूले दखल नदेओस्‌ भनेर आराम गर्ने निजी कोठा थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने