-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१२ | जून १५
-
-
▪ राजा नबूकदनेसरले सपनामा देखेको धातुको विशाल मूर्तिले सबै विश्वशक्तिलाई चित्रण गर्दैन। (दानि. २:३१-४५) यसले परमेश्वरका जनहरूमाथि विशेष अर्थ राख्ने दानियलको समयदेखि यताको पाँचवटा विश्वशक्तिलाई मात्र चित्रण गर्छ।
-
-
पाठकहरूको प्रश्नप्रहरीधरहरा—२०१२ | जून १५
-
-
a फलामसित मिसिएको माटोले फलामरूपी एङ्ग्लो-अमेरिकी विश्वशक्ति भित्रैका तत्त्वहरूलाई बुझाउँछ। समय बित्दै जाँदा, माटोरूपी त्यस्ता तत्त्वहरूले यस विश्वशक्तिलाई पहिला जत्तिको शक्तिशाली हुन दिएको छैन।
-