प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • योएल र आमोसको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा—२००७ | अक्टोबर १
    • २:३२—‘यहोवाको नाउँ लिनुको’ अर्थ के हो? परमेश्‍वरको नाउँ लिनुको अर्थ उहाँको नाउँ जान्‍नु, उक्‍त नाउँको गहिरो आदर गर्नु र उहाँमा भर पर्नु हो।—रोमी १०:१३, १४.

  • योएल र आमोसको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा—२००७ | अक्टोबर १
    • २:२८-३२. “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन[मा]” “परमप्रभुको नाउँ लिने” मात्र “बचाइनेछ।” सबै प्रकारका मानिसमाथि यहोवाले पवित्र आत्मा खन्याएर वृद्ध, जवान, पुरुष, स्त्री सबैलाई, भविष्यवाणी गर्ने अर्थात्‌ “परमेश्‍वरका महाकार्यहरूका” बारे घोषणा गर्ने काममा भाग लिन दिएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! (प्रेरित २:११) यहोवाको दिन नजिकै भएकोले के हामी “पवित्र जीवन र भक्‍तिमा” प्रशस्त हुँदै जानुपर्दैन र?—२ पत्रुस ३:१०-१२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने