-
तिनले कृपालु हुन सिकेतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
८ योनाको सन्देश सुनेपछि राजाले समेत पश्चात्ताप गरे। परमेश्वरदेखि भयभीत भएर उनले आफ्नो राजसी पोसाक फुकाले र सबै मानिसहरूले जस्तै भाङ्ग्रा लगाए। उनी पश्चात्ताप गर्न “खरानीमा बसे।” उनले ‘भारदारहरूसँग’ मिलेर देशका सबै मानिसहरूले उपवास बस्नुपर्ने शाही उर्दी पनि जारी गरे। सबै मानिसले, यहाँसम्म कि पशुहरूले समेत भाङ्ग्रा लगाऊन् भनेर उनले हुकुम गरे।b देशका सारा मानिसहरू खराब काम र हिंसाको दोषी छन् भनेर उनले नम्र हुँदै स्वीकारे। तिनीहरूको पश्चात्ताप देखेर साँचो परमेश्वरले कृपा देखाउनुहोला कि भनेर राजाले आशा गरेका थिए। उनले यसो भने: ‘परमेश्वरले आफ्नो भयानक रीस रोक्नुहोला, र हामी नष्ट हुनेछैनौं।’—योना ३:६-९.
-
-
तिनले कृपालु हुन सिकेतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
b पशुहरूले पनि भाङ्ग्रा लगाएको कुरा अनौठो लाग्न सक्छ। तर इतिहास केलाउने हो भने यस्तो घटना पहिला पनि भइसकेको थियो। ग्रीक इतिहासकार हेरोडोटसले बताएअनुसार पुरातन समयका फारसीहरूले आफ्नो प्यारो सेनापतिको मृत्युमा शोक गर्दा पाल्तुपशुलाई पनि समावेश गरेका थिए।
-