प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट
    प्रहरीधरहरा—२००० | फेब्रुअरी १
    • १४-१६. हबकूक ३:१४, १५ अनुसार यहोवाका जनहरू र तिनीहरूका शत्रुहरूलाई के हुनेछ?

      १४ आरमागेडोनमा यहोवाका “अभिषिक्‍त जनलाई” नाश गर्न खोज्नेहरू गोलमालमा पारिनेछ। हबकूक ३:१४, १५ (नयाँ संशोधित संस्करण) अनुसार अगमवक्‍ता परमेश्‍वरसित यसरी कुरा गर्छन्‌: “लुकिरहेका दुःखितहरूलाई निलौंला भन्‍ने इच्छा लिएर त्यसका योद्धाहरू आँधीझैं हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्यसकै भालाले त्यसको शिर छेड्‌नुभयो। तपाईंले ठूला पानीहरूलाई मन्थन गर्दै समुद्रलाई आफ्ना घोडाहरूले कुल्चनुभयो।”

  • उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट
    प्रहरीधरहरा—२००० | फेब्रुअरी १
    • १६ तर अझ धेरै कुरा हुन बाँकी नै छ। आफ्ना दुस्मनहरूको पूर्ण विनाश गर्न यहोवाले दैविक आत्मिक शक्‍ति प्रयोग गर्नुहुनेछ। येशू ख्रीष्टको अधीनमा भएका स्वर्गीय सेनाहरूका “घोडाहरू” सहित अघि बढ्‌दै उहाँले “समुद्र” अनि “ठूला पानीहरू” अर्थात्‌ उर्लिएको शत्रु मानवजातिमाथि विजय हासिल गर्नुहुनेछ। (प्रकाश १९:११-२१) त्यसपछि यस पृथ्वीबाट दुष्टहरूलाई हटाइनेछ। ईश्‍वरीय शक्‍ति अनि न्यायको कस्तो सशक्‍त प्रदर्शन!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने