-
नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरूप्रहरीधरहरा—२००७ | डिसेम्बर १
-
-
३:९—“शुद्ध भाषा” के हो र यो कसरी बोलिन्छ? यो, परमेश्वरको वचन बाइबलमा पाइने सत्य कुरा हो। यसमा बाइबलका सबै शिक्षा पर्छ। यस सत्यमा विश्वास गरेर, यो अरूलाई सही तरिकामा सिकाएर र परमेश्वरको इच्छाअनुरूप जीवन बिताएर हामी यो शुद्ध भाषा बोल्छौं।
-
-
नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरूप्रहरीधरहरा—२००७ | डिसेम्बर १
-
-
३:८, ९. यहोवाको दिनको बाटो हेर्दै बस्दा हामी “शुद्ध भाषा” बोल्न सिकेर अनि उहाँप्रति समर्पण गर्दै ‘परमप्रभुको नाउँको पुकारा गरेर’ बच्नको लागि तयारी गर्छौं। साथै उहाँका जनहरूसँगै “काँधमा काँध मिलाएर” [ NRV] हामी उहाँको सेवा गर्छौं र उपहारस्वरूप उहाँलाई “स्तुतिको बलिदान” चढाउँछौं।—हिब्रू १३:१५.
-