प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • “स्वर्गको राज्य अङ्‌गुर बगानको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो। अनि उसले एक दिनको ज्याला एक दिनार दिने कबुल गरेर खेतालाहरूलाई अङ्‌गुर बगानमा पठायो। तेस्रो घडीतिर बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ त्यसैले तिनीहरू गए। ऊ फेरि छैटौँ घडीतिर र नवौँ घडीतिर बाहिर गयो र त्यसै गऱ्‍यो। अन्तमा, ऊ एघारौँ घडीतिर फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन दिनभरि काम नगरेर त्यत्तिकै उभिरहेका छौ?’ तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ।’”—मत्ति २०:१-७.

    • सम्बन्धविच्छेदको विषयमा भर्खरै येसुको परीक्षा लिन खोजेका फरिसीहरूजस्तै धर्मगुरुहरू पनि आफूहरूले परमेश्‍वरको सेवामा धेरै मेहनत गरिरहेका छौँ भन्ठान्छन्‌। तिनीहरू दिनभरि काम गर्ने खेतालाहरूजस्तै हुन्‌, जसले आफ्नो दिनभरिको ज्याला अर्थात्‌ एक दिनार पाउने आशा गर्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने