प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा—२०११ | डिसेम्बर १५
    • ▪ आफ्नो मृत्युभन्दा केही अघि येशूले मन्दिरमा भइरहेको घोर अन्यायबारे बताउनुभयो। त्यसबारे बाइबलले यसो भन्छ: “येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: ‘ “मेरो घर प्रार्थनाको घर कहलाइनेछ” भनेर धर्मशास्त्रमा लेखिएको छ। तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदैछौ।’ ”—मत्ती २१:१२, १३.

  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा—२०११ | डिसेम्बर १५
    • पैसा साट्‌नेहरूले मन्दिरलाई “डाँकुहरूको ओडार” बनाउँदैछन्‌ भनेर येशूले विरोध गर्नुले के देखाउँछ भने तिनीहरूले पैसा साट्‌नको लागि अत्यधिक शुल्क लिन्थे। ( w11-E 10/01)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने