-
यी अन्तिम दिन हुन्!ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ
-
-
२. येशूका अनुयायीहरूले के प्रश्न गरे र त्यसको जवाफ उहाँले कसरी दिनुभयो?
२ उदाहरणका लागि, आफ्ना अनुयायीहरूले उठाएका केही प्रश्नहरूको जवाफमा येशूले के भन्नुभयो, सो विचार गर्नुहोस्। येशूको मृत्युको तीन दिनअघि तिनीहरूले उहाँलाई यो प्रश्न सोधे: “तपाईंको आगमन र जगतको [“रीतिरिवाज,” न्युव] अन्तको चिन्ह के हुन्छ?”a (मत्ती २४:३) यसको जवाफमा येशूले केही खास विश्वघटनाहरूलाई इङ्गित गर्नुभयो। ती घटनाहरूले यो भक्तिहीन संसारका अन्तिम दिन शुरू भएछन् भनी स्पष्ट पार्ने थिए।
-
-
यी अन्तिम दिन हुन्!ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ
-
-
a केही बाइबलहरूले “रीतिरिवाज[को]” सट्टा “जगत” शब्द प्रयोग गर्छन्। डब्लु ई भाइन्को एक्सपोजिटोरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्-अनुसार युनानी शब्द आइ-ओन-बाट “कुनै अनिश्चित समयावधि अथवा केही खास घटनाहरूलाई दृष्टिगत गर्ने समय [युग]” बोध हुन्छ। पार्कहर्स्टको ग्रीक एण्ड इङ्गलिश लेक्सिकन टु द न्यु टेस्टामेन्ट-ले (पृष्ठ १७) हिब्रू १:२ मा आइ-ओ-नेस [बहुवचन]-को प्रयोगबारे चर्चा गर्दा “यस रीतिरिवाज” भन्ने अभिव्यक्ति प्रयोग गर्छ। तसर्थ, मूल युनानी पाठअनुसार “रीतिरिवाज” शब्दको प्रयोग पूर्णतः उचित छ।
-