प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • “त्यसपछि” अन्त

      १० भविष्यवाणीहरूका कुनै कुनै अंशहरूमा येशूले घटनाक्रमलाई सिलसिलाबद्ध ढङ्‌गमा प्रस्तुत गर्नुभएको छ। उहाँले भन्‍नुभयो: “राज्यको यो सुसमाचार . . . प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” अङ्‌ग्रेजी बाइबलहरूमा “तसर्थ” अथवा “तर” भन्‍ने अर्थ बुझाउन बारम्बार “त्यसपछि” प्रयोग भएको छ। (मर्कूस ४:१५, १७; १३:२३) तथापि, मत्ती २४:१४-मा प्रयोग गरिएको “त्यसपछि” भन्‍ने शब्द युनानी क्रियाविशेषण टोटे-मा आधारित छ।c टोटे भनेको “समयको दौडानमा हुने घटनाहरू” अथवा “तत्पश्‍चात्‌ हुने घटनाहरू” बुझाउने “समयको व्याख्यात्मक क्रियाविशेषण” हो भनी युनानी भाषाविद्‌हरू वर्णन गर्छन्‌। अतः, राज्य प्रचार हुनेछ र त्यसपछि (‘त्यसपश्‍चात्‌’ अथवा ‘तत्पश्‍चात्‌’) “अन्त” आउनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। तर कुन अन्त?

  • “तपाईंको आगमनको चिह्न के हुन्छ?”
    प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
    • c मत्तीको पुस्तकमा ८० पटकभन्दा बढी (अध्याय २४-मा ९ पटक) र लूकाको पुस्तकमा १५ पटक टोटे शब्द उल्लेख गरिएको पाईन्छ। मर्कूसले छ पटक मात्र टोटे प्रयोग गरे तर त्यसमध्ये चार पटक “चिह्न”-सित सम्बन्धित छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने