प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रख्यात डाँडाको उपदेश
    येसु—बाटो, सत्य र जीवन
    • येसु भन्‍नुहुन्छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हुन्‌ ती मानिसहरू, जसले शोक गर्छन्‌ किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ। . . . आनन्दित हुन्‌ ती मानिसहरू, जो धार्मिकताका लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌ किनकि तिनीहरू तृप्त हुनेछन्‌। . . . आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌, खेदो गर्छन्‌ . . . तब रमाओ र खुसीयाली मनाओ।”—मत्ति ५:३-१२.

  • प्रख्यात डाँडाको उपदेश
    येसु—बाटो, सत्य र जीवन
    • आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुनेहरू, आफ्नो पापपूर्ण अवस्था देखेर दुःखित हुनेहरू अनि परमेश्‍वरलाई चिनेर उहाँको सेवा गर्नेहरू साँच्चै आनन्दित हुन्‌ भनेर येसु बताउनुहुन्छ। परमेश्‍वरको इच्छा गरेकोमा घृणा वा खेदो भोग्नुपर्दा समेत उनीहरू आनन्दित हुन्छन्‌ किनकि उनीहरूले परमेश्‍वरलाई खुसी बनाइरहेका छन्‌ र उहाँले अनन्त जीवनको इनाम दिनुहुनेछ भनेर उनीहरूलाई थाह छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने