प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
    • १५ मत्ती २५:३१-३३ मा उहाँको वचनलाई ध्यान दिनुहोस्‌: “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालोले भेडालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।”

  • ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
    • १७. आजको परिस्थिति सबै मानिसहरूको लागि गम्भीर किन छ?

      १७ दृष्टान्तमा, गोठालो-राजाले भेडा खालकालाई आफ्नो दाहिने हातपट्टि र बाख्रा खालकालाई आफ्नो देब्रे हातपट्टि राख्नु हुन्छ। दाहिने हात तर्फ भएकाहरूका नतिजा अनुकूल न्याय—अर्थात अनन्त जीवन प्राप्त गर्ने हुन्छ। देब्रे हात तर्फ हुनेहरूको नतिजा चाँहि प्रतिकूल न्याय—अनन्त विनाश हुन्छ। यस परिप्रेक्षमा राजाको निर्णयका गम्भीर परिणामहरू छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने