प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
    • रोटी र दाखमद्य येशूको शरीर र रगतमा परिणत हुन्छ भनेर विश्‍वास गर्नेहरूले बाइबलको कुनै-कुनै शब्दलाई गलत अर्थ लगाएका छन्‌। जस्तै, येशूले दाखमद्यबारे भन्‍नुभएको कुरालाई थुप्रै बाइबल अनुवादमा यसरी अनुवाद गरिएको छ, “यो नयाँ करारको मेरो रगत हो।” (मत्ती २६:२८) तर यस पदलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यसले मेरो रगतलाई बुझाउँछ,” “यो मेरो रगतको प्रतीक हो” अथवा “यसले मेरो रगतलाई चित्रण गर्छ।”f येशूले प्रायजसो तुलना गरेर सिकाउनुहुन्थ्यो। यहाँ पनि उहाँले दाखमद्यलाई रगतसित तुलना गरेर सिकाउँदै हुनुहुन्थ्यो।—मत्ती १३:३४, ३५.

  • यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
    • f जेम्स मोफेटको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द बाइबल; चार्ल्स बि. विलियम्सको द न्यु टेस्टामेन्ट—अ ट्रान्सलेसन इन द ल्याङ्‌गवेज अफ द पिपल र ह्‍यु जे. सोनफिल्डको दी ओरिजिनल न्यु टेस्टामेन्ट हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने