-
पन्तियस पिलातस तिनी को थिए?प्रहरीधरहरा—२००५ | सेप्टेम्बर १५
-
-
पिलातससित जे ठीक छ त्यही गर्ने इच्छा थियो होला। तर तिनी आफ्नो कुर्सी जोगाउन र भीडलाई रिझाउन चाहन्थे। अन्तस्करणको आवाज सुन्नु र ठीकसित न्याय गर्नुभन्दा तिनले आफ्नो कुर्सी जोगाउन रुचाए। तिनले पानी मागेर हात धोए र येशूले पाउने दण्डमा आफ्नो कुनै हात छैन भनेर देखाउन खोजे।a येशू निर्दोष हुनुहुन्छ भन्ने थाह हुँदाहुँदै उहाँलाई कोर्रा लाउन, गिज्याउन, मुक्का हान्न अनि थुक्नसमेत आफ्ना सिपाहीहरूलाई अनुमति दिए।—मत्ती २७:२४-३१.
-
-
पन्तियस पिलातस तिनी को थिए?प्रहरीधरहरा—२००५ | सेप्टेम्बर १५
-
-
a रक्तपातमा आफू मुछिएको छैन भनी देखाउन यहूदीहरू हात धुन्थे। तर रोमीहरूको यस्तो चलन थिएन।—व्यवस्था २१:६, ७.
-