प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३ | अप्रिल
    • “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।”—मत्ती ५:२८.

  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३ | अप्रिल
    • उदाहरणको लागि विवाहित पुरुषले यौनसम्बन्ध राख्ने चाहना राख्दै आफ्नी पत्नीबाहेक “कुनै स्त्रीलाई हेरिरहन्छ” भने त्यस्तो चाहनाले अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुऱ्‍याउन सक्छ भनेर बाइबलमा प्रस्टै बताइएको छ। यो बाइबल सिद्धान्त अनैतिक यौनसम्बन्ध राख्ने चाहका साथ अश्‍लील कुरा ‘हेरिरहने’ विवाहित र अविवाहित सबैलाई लागू हुन्छ। यस्तो बानी परमेश्‍वरलाई पटक्कै स्वीकार्य छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने