प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु बप्तिस्मा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • येसुको बप्तिस्माको बेला पवित्र शक्‍ति उहाँमाथि आउँछ

      येसुको बप्तिस्माको बेला अरू के हुन्छ? उहाँको लागि ‘आकाश खुल्छ।’ यसको अर्थ के हो? बप्तिस्माको बेला उहाँले आफूले स्वर्गमा बिताएको जीवन सम्झनुभएको हुनुपर्छ। यसरी उहाँले पृथ्वीमा आउनुअघि स्वर्गमा यहोवा परमेश्‍वरको छोराको रूपमा बिताएको जीवन र परमेश्‍वरले सिकाउनुभएका कुराहरू सम्झनुहुन्छ।

  • येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
    • युहन्‍नाद्वारा बप्तिस्मा गरेलगत्तै परमेश्‍वरको शक्‍तिले येसुलाई यहुदियाको निर्जनभूमितिर डोऱ्‍याउँछ। उहाँले सोच्नुपर्ने कुराहरू धेरै छन्‌। येसुले बप्तिस्मा गर्नुहुँदा ‘आकाश खुलेको थियो।’ (मत्ति ३:१६) यसले गर्दा उहाँले स्वर्गमा छँदा आफूले सिकेका र गरेका कुराहरू सम्झन सक्नुभयो। हो, उहाँले मनन गर्नुपर्ने कुराहरू धेरै छन्‌!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने