-
बुद्धिले भरिएको पुस्तकमा अहिले हाम्रोलागि सन्देशप्रहरीधरहरा—१९९९ | अप्रिल १
-
-
पतिमा आएको परिवर्तन देखेर मीहोकोले पनि आफूले सिकिरहेका कुराहरू जीवनमा उतार्न थालिन्। तिनलाई मदतकारी साबित भएको एउटा सिद्धान्त यो थियो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस। किनभने जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ।”e त्यसैले, तिनीहरू एकअर्काका राम्रा गुनहरू तथा कसरी अझ सुधार ल्याउन सकिन्छ भन्नेबारे मात्र कुरा गर्ने र गल्ती नखोतल्ने निष्कर्षमा पुगे। यसको परिणाम? मीहोको सम्झिन्छिन्: “म एकदम खुसी भएकी थिएँ। हामीले हरेक साँझ खाना खानेबेला त्यसो गर्ने गरेका छौं। यस वार्तालापमा हाम्रा तीन वर्षीय छोरा पनि भाग लिन्छन्। यसले हामीलाई साँच्चै स्फूर्ति प्रदान गरेको छ!”
-