प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • प्रचारकार्य अत्यन्तै महत्त्वपूर्ण काम भएकोले येसु आफ्ना चेलाहरूलाई चनाखो हुन सल्लाह दिनुहुन्छ। यसो गर्दा तिनीहरू कुनै बन्देजविना यस काममा लागिरहन सक्नेछन्‌। उहाँ भन्‍नुहुन्छ: “जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्‌, तब भागेर अर्को सहरमा जाओ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिध्याइसकेका हुनेछैनौ।”—मत्ति १०:२३.

  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • हो, येसुले आफ्ना प्रेषितहरूलाई यी कुराहरू भन्‍नुहुँदा उहाँ भविष्यबारे सोच्दै हुनुहुन्छ। “मानिसको छोरा नआइपुगुन्जेल” चेलाहरूले प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनी येसुले भन्‍नुभएको कुरा पनि विचार गर्नुहोस्‌। महिमित राजा येसु ख्रिष्ट परमेश्‍वरको न्यायकर्ताको रूपमा आउनुअघि चेलाहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनेर येसु सङ्‌केत गर्दै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने