प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • “हेर! मेरो सेवक, जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु। म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌। तिनले झगडा गर्नेछैनन्‌, तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन। तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌। जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्‌।”—मत्ति १२:१८-२१; यसैया ४२:१-४.

  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • “तिनले झगडा गर्नेछैनन्‌, तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन” भन्‍ने भविष्यवाणीको अर्थ के हो? मानिसहरूलाई निको पार्नुहुँदा येसु तिनीहरूलाई वा प्रेतहरूलाई “उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू” भनी आज्ञा दिनुहुन्छ। (मर्कुस ३:१२) उहाँ गल्लीहरूमा हल्ला मच्चाएर उहाँबारे प्रचार गरिएको चाहनुहुन्‍न, न त मानिसहरूले जोसमा आएर बङ्‌गाएको खबर एउटाले अर्कोलाई सुनाएको नै चाहनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने