प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • येसु, पत्रुस, याकुब र युहन्‍ना डाँडाबाट ओर्लेपछि उहाँहरूले एउटा ठूलो जमातलाई भेट्‌नुहुन्छ। त्यहाँ केही गडबड छ जस्तो देखिन्छ। शास्त्रीहरू चेलाहरूको वरिपरि जम्मा भएर उनीहरूसित वादविवाद गरिरहेका छन्‌। येसुलाई देख्नेबित्तिकै मानिसहरू छक्क पर्छन्‌ र उहाँलाई अभिवादन गर्न दौडेर आउँछन्‌। येसु सोध्नुहुन्छ: “तिमीहरू के वादविवाद गरिरहेका छौ?”—मर्कुस ९:१६.

  • येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • चेलाहरूले त्यस केटालाई निको पार्न नसकेको देखेर शास्त्रीहरूले उनीहरूको आलोचना गरिरहेका छन्‌ जस्तो देखिन्छ। सायद तिनीहरू चेलाहरू असफल भएकोमा गिल्ला गर्दै छन्‌। त्यसैले अत्यन्तै चिन्तित अवस्थामा भएका ती बुबालाई जवाफ दिनुको सट्टा येसु भीडलाई यसो भन्‍नुहुन्छ: “ए अविश्‍वासी र टेढो पुस्ता, म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ?” पक्कै पनि यी कडा शब्दहरू येसुको अनुपस्थितिमा चेलाहरूलाई समस्यामा पार्न खोजिरहेका शास्त्रीहरूलाई लागू हुन्छ। चिन्तामा डुबेका ती बुबातर्फ फर्केर येसु भन्‍नुहुन्छ: “उसलाई मकहाँ ल्याओ।”—मत्ति १७:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने