प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईंले कर तिर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००४ | जनवरी ८
    • येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सल्लाह विचार गर्नुहोस्‌। आफ्ना यहूदी देशवासीहरूलाई रोमले लगाएको कर पटक्कै मन पर्दैन भनेर उहाँलाई थाह थियो। यसको बावजुद येशूले यस्तो आग्रह गर्नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” (मर्कूस १२:१७) चाखलाग्दो कुरा, येशूले जुन सरकारले उहाँलाई चाँडै मार्न लागेको थियो त्यसैलाई कर तिर भन्‍नुभयो।

  • के तपाईंले कर तिर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००४ | जनवरी ८
    • a “जे जे सिजरका हुन्‌ सिजरलाई” तिर भन्‍ने येशूको सल्लाह कर तिर्ने कुरामा मात्र लागू हुँदैनथ्यो। (मत्ती २२:२१) हेन्रिक मायरद्वारा लिखित क्रिटिकल एण्ड एक्सेजेटिकल ह्‍याण्ड-बूक टु द गस्पेल अफ म्याथ्यु (अंग्रेजी) यसो भन्छ: “[सिजरका कुरा] भन्‍नाले . . . हामी नागरिक-कर मात्र बुझ्दैनौं तर सिजरको शासनको वैधानिकता अन्तर्गत तिनले पाउनुपर्ने सबै कुरा हुन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने