-
येशूले परमेश्वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छप्रहरीधरहरा—२०१० | अगस्त १
-
-
७. येशूसित कस्ता अनमोल कुराहरू थिए?
७ उपासना गर्न नियमित तवरमा सभाहरू धाउनुभएर येशूले आध्यात्मिक गतिविधिहरूमा गहिरो चासो देखाउनुभयो। सिद्ध दिमाग भएकोले हिब्रू धर्मशास्त्रबाट जे-जति कुरा सुन्नुभयो र पढ्नुभयो, त्यो उहाँले राम्ररी बुझेको हुनुपर्छ। (लूका ४:१६) उहाँसित अर्को एउटा अनमोल कुरा पनि थियो। त्यो हो, उहाँको सिद्ध मानव शरीर, जुन मानिसजातिको खातिर बलिदान दिन सकिन्थ्यो। बप्तिस्मा लिएपछि येशूले प्रार्थना गर्नुभयो र त्यतिबेला उहाँले भजन ४०:६-८ का भविष्यसूचक शब्दहरूबारे सोचिरहनुभएको हुन सक्छ।—लूका ३:२१; हिब्रू १०:५-१० पढ्नुहोस्। a
-
-
येशूले परमेश्वरको धार्मिकताको महिमा कसरी गर्नुहुन्छप्रहरीधरहरा—२०१० | अगस्त १
-
-
a प्रेरित पावलले यहाँ ग्रीक सेप्टुआजिन्ट अनुवादबाट भजन ४०:६-८ उद्धृत गरे, जहाँ “मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो” भन्ने वाक्यांश पाइन्छ। अहिले उपलब्ध हिब्रू धर्मशास्त्रका पुरातन पाण्डुलिपिहरूमा यो वाक्यांश पाइँदैन।
-