प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    प्रहरीधरहरा—२०१३ | जनवरी १
    • हाबिलको जन्म मानव इतिहासको सुरुतिर भएको थियो। येशूले हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भनी उल्लेख गर्नुभयो। (लूका ११:५०, ५१) त्यतिबेला उहाँले पापबाट उद्धार पाउने आशा भएका मानिसहरूबारे कुरा गरिरहनुभएको हुनुपर्छ। हाबिल पृथ्वीमा पाइला टेक्ने चौथो मानिस भए तापनि परमेश्‍वरको नजरमा उद्धार पाउन लायकको पहिलो मानिस तिनी नै हुनुपर्छ।a स्पष्ट छ, हाबिल वरपरको परिस्थिति राम्रो थिएन।

  • “मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”
    प्रहरीधरहरा—२०१३ | जनवरी १
    • a “संसारको प्रारम्भ” भन्‍ने अभिव्यक्‍तिले बीउ फ्याँक्नु अर्थात्‌ सबैभन्दा पहिलो मानव सन्तान जन्मनुलाई बुझाउँछ। पृथ्वीमा जन्मेका पहिलो मानिस कयिन थिए। तर येशूले किन हाबिललाई “संसारको प्रारम्भ”-का मानिसको रूपमा उल्लेख गर्नुभयो? कयिनले आफ्नो निर्णय अनि कामद्वारा जानाजानी यहोवा परमेश्‍वरको विद्रोह गरे। उनको आमाबाबुजस्तै उनी पनि पुनर्जीवित हुने अनि उद्धार पाउने मानिसहरूको सूचीमा पर्दैनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने