प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?
    येसु—बाटो, सत्य र जीवन
    • “एक जना मानिसले भव्य रात्रिभोज तयार गऱ्‍यो र धेरैलाई निम्तो दियो। . . . उसले आफ्नो दासलाई निम्तालुहरूकहाँ यसो भन्‍न पठायो: ‘आउनुहोस्‌, सबै कुरा तयार भइसक्यो।’ तर तिनीहरू सबका सबले बहाना बनाउन थाले। पहिलोले उसलाई भन्यो: ‘मैले एउटा खेत किनेकोले त्यो हेर्न जानु छ। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’ अर्कोले भन्यो: ‘मैले पाँच हल गोरु किनेकोले ती हेर्न जाँदै छु। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’ अर्कोचाहिँले भन्यो: ‘मैले भर्खरै विवाह गरेँ। त्यसैले म आउन सक्दिनँ।’”—लुका १४:१६-२०.

      कस्तो बहानाबाजी! साधारणतया खेत वा गाईवस्तु किन्‍नुअघि नै राम्ररी हेरिन्छ; किनिसकेपछि हेर्नु जरुरी हुँदैन। उदाहरणको तेस्रो मानिसको विवाह भइसकेको छ। त्यसैले ऊ अहिले विवाहको तयारी गरिरहेको छैन। उसले त्यो विशेष निम्तो अस्वीकार गर्नुपर्ने कुनै कारण छैन। यस्ता बहानाहरू सुनेर मालिक अत्यन्तै रिसाउँछन्‌ र आफ्नो दासलाई यसो भन्छन्‌:

  • रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?
    येसु—बाटो, सत्य र जीवन
    • येसुले भर्खरै भन्‍नुभएको यस कुराबाट यहोवा परमेश्‍वरले कसरी येसु ख्रिष्टलाई मानिसहरूलाई स्वर्गको राज्यको भाग हुने निम्तो दिन लगाउनुभयो भन्‍ने कुरा प्रस्ट हुन्छ। सबैभन्दा पहिला यहुदीहरू, विशेषगरि धर्मगुरुहरूले निम्तो पाए। तर तिनीहरूमध्ये धेरैजसोले येसुले आफ्नो सेवाको दौडान दिनुभएको निम्तो स्विकारेनन्‌। तर तिनीहरूको सट्टा अरूलाई निम्तो दिइने थियो। भविष्यमा यहुदी राष्ट्रका नम्र व्यक्‍तिहरूलाई र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई दोस्रो निम्तो दिइनेछ भनेर येसुले प्रस्ट रूपमा सङ्‌केत गर्दै हुनुहुन्छ। त्यसपछि तेस्रो अर्थात्‌ अन्तिम निम्तो त्यस्ता व्यक्‍तिहरूलाई दिइने थियो, जसलाई यहुदीहरू परमेश्‍वरको नजरमा अयोग्य ठान्छन्‌।—प्रेषित १०:२८-४८.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने