प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • चतुर हुनुहोस्‌ र पहिल्यै योजना बनाउनुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
    • पहिलोले यसो भन्छ: “१०० भाँडो जैतुनको तेल।” यो झन्डै २,२०० लिटरबराबर हो। त्यो ऋणीको ठूलो जैतुन बारी हुन सक्छ वा ऊ तेल व्यापारी हुन सक्छ। भण्डारेले उसलाई यसो भन्छ: “तिम्रो तमसुक लैजाऊ र बसेर तुरुन्तै त्यसलाई ५० [१,१०० लिटर] बनाऊ।”—लुका १६:६.

  • चतुर हुनुहोस्‌ र पहिल्यै योजना बनाउनुहोस्‌
    येसु—बाटो, सत्य र जीवन
    • यो भण्डारेले अझै पनि मालिकको आर्थिक कारोबार सम्हालिरहेको छ। त्यसैले ऋणीहरूले तिर्नुपर्ने रकम कम गर्न सक्ने अधिकार ऊसित छ। यसरी ऋणीहरूको ऋण कम गरिदिएर उसले पछि आफूलाई मदत गर्न सक्नेहरूलाई मित्र बनाइरहेको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने