-
बाइबलले महामारीबारे के भन्छ?बाइबल प्रश्नहरूको जवाफ
-
-
के महामारीबारे बाइबलमा भविष्यवाणी गरिएको थियो?
बाइबलमा कोभिड-१९, एड्स वा स्पेनिश फ्लूजस्ता महामारी वा अरू रोगबारे तोकेरै भविष्यवाणी गरिएको त छैन। बरु “घातक महामारी”-हरू हुनेछन् भनेर चाहिँ भविष्यवाणी गरिएको छ। (लुका २१:११; प्रकाश ६:८) यी घटनाहरू “अन्तको दिन” अर्थात् “यस युगको आखिरी समयको” चिन्ह हुन्।—२ तिमोथि ३:१; मत्ति २४:३.
-
-
बाइबलले महामारीबारे के भन्छ?बाइबल प्रश्नहरूको जवाफ
-
-
लुका २१:११: “महामारी हुनेछ।”
अर्थ: व्यापक रूपमा फैलिने स्वास्थ्य समस्याहरू अन्तिम दिनका चिन्ह हुन्।
-