-
हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | जनवरी
-
-
२ हामी हरेक वर्ष येसु ख्रिष्टको मृत्युको वार्षिकी मनाउन संसारभरिका लाखौँ मानिससित एकसाथ भेला हुन्छौँ किनभने हामी उहाँलाई धेरै माया गर्छौँ। (१ पत्रु. १:८) उहाँले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो जीवन फिरौतीको रूपमा चढाउनुभयो। (मत्ति २०:२८) येसु आफ्ना चेलाहरूले उहाँको मृत्युको सम्झना गरेको चाहनुहुन्थ्यो। त्यसैले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँले एउटा विशेष उत्सवको सुरुवात गर्नुभयो र यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.
-
-
हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | जनवरी
-
-
b नयाँ करार र राज्य करारबारे थप जानकारीको लागि अक्टोबर १५, २०१४ अङ्कको प्रहरीधरहरा-मा भएको “तिमीहरू ‘पूजाहारीहरूको एक राज्य’ हुनेछौ” शीर्षकको लेखको पृष्ठ १५-१७ हेर्नुहोस्।
-