प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बेग्लै धर्म मान्‍ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस्‌
    प्रहरीधरहरा—२०१४ | मार्च १५
    • प्रथम शताब्दीमा येशूलाई मसीहको रूपमा चिन्‍ने पहिलो मानिसहरूमध्ये अन्द्रियास एक थिए। मसीहलाई भेट्टाएपछि तिनले कसलाई खबर गरिहाले? “सबैभन्दा पहिला, तिनले [अन्द्रियासले] आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: ‘हामीले मसीहलाई (जसको अनुवाद गर्दा अर्थ हुन्छ, ख्रीष्ट) भेट्टाएका छौं।’” अन्द्रियासले पत्रुसलाई येशूकहाँ लगे। यसरी उनलाई येशूको चेला बन्‍ने मौका दिए।—यूह. १:३५-४२.

  • बेग्लै धर्म मान्‍ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस्‌
    प्रहरीधरहरा—२०१४ | मार्च १५
    • अन्द्रियास र कर्नीलियसबाट हामी के सिक्न सक्छौं?

      अन्द्रियास र कर्नीलियस दुवैले मौका गुम्न दिएनन्‌। अन्द्रियास आफैले पत्रुसलाई येशूकहाँ लगे अनि कर्नीलियसले पनि नातेदारहरूलाई पत्रुसको कुरा सुनाउने प्रबन्ध मिलाए। तर अन्द्रियास र कर्नीलियसले आफ्ना नातेदारहरूलाई दबाब दिएनन्‌। उनीहरूलाई जसरी हुन्छ ख्रीष्टको अनुयायी बनाइछाड्‌ने कोसिस पनि गरेनन्‌। अन्द्रियास र कर्नीलियसबाट तपाईंले के सिक्नुभयो? हामीले पनि तिनीहरूले जस्तै गर्नुपर्छ। आफ्ना नातेदारहरूलाई बाइबलबारे बताऔंला अनि उनीहरूलाई हाम्रा भाइबहिनीसित चिनापर्ची गराऔंला। तैपनि छनौट गर्ने उनीहरूको अधिकारको हामी सम्मान गर्छौं र उनीहरूलाई दबाब दिंदैनौं। परिवारका सदस्यहरूलाई कसरी मदत गर्न सक्छौं भनी बुझ्न जर्मनीका एक दम्पती यर्गन र पेट्राको उदाहरण विचार गरौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने