प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सातौं दिनमा अझै शिक्षा दिनु हुन्छ
    प्रहरीधरहरा—१९९२ | मार्च १
    • येशूले यी कुराहरू भने पछि, धेरैले उहाँमाथि विश्‍वास गर्छन्‌। तिनीहरूलाई उहाँ भन्‍नुहुन्छ: “तिमीहरू मेरा वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”

  • सातौं दिनमा अझै शिक्षा दिनु हुन्छ
    प्रहरीधरहरा—१९९२ | मार्च १
    • येशू आफ्नो कुरा अझै भन्‍नुहुन्छ: “यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्‍चय स्वतन्त्र हुनेछौ।” अत:, पुत्र, येशू ख्रीष्टसँग सम्बन्धित सत्य कुरानै मानिसलाई स्वतन्त्र तुल्याउने सत्य हो। उहाँको सिद्ध मानव जीवनको बलिदान द्वारा मात्र मृत्यु-दायी पापबाट छुटकारा पाउन सकिन्छ। यूहन्‍ना ८:१२-३६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने