प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘हामी जान्दछौं तिनीहरू पुनरूत्थानमा बिउँतनेछन्‌’
    प्रहरीधरहरा—१९९० | जुलाई १
    • उदाहरणका लागि, बेथानीका लाजरस भन्‍ने मानिसको एतिहासिक घटना बारे विचार गर्नु होस्‌। लाजरस सँग येशू ख्रीष्टको राम्रो चिन जान थियो। लाजरस बिरामी भएका थिये र केहि समय पश्‍चात्‌ तिनको मृत्यु भयो। यस पछि येशूले लाजरसकी दिदी मारथालाई एसो भन्‍नु भयो: “तिम्रो भाइ फेरि बिउँतनेछ।” मारथाले जवाबमा एसो भनी: “म जान्दछु, पछिल्लो दिनको पुनरूत्थानमा त्यो फेरि बिउँतनेछ।” (यूहन्‍ना ११:२३, २४) हो, उसलाई यो थाह थियो। उसको प्यारो भाइ लाजरस “पछिल्लो दिनको” पुनरूत्थानमा फर्केर निश्‍चय आउनेछ भनेर मारथालाई पूर्णतया विश्‍वास थियो। उसको यो विश्‍वास भरपर्दो जानकारीमा आधारित्‌ थियो।

      यूहन्‍ना ११ अध्यायमा दिइएका एतिहासिक्‌ उल्लेख पढ़दै लैजानु हुँदा, त्यहाँ घटेका घटनाहरूको जम्मै विवरण पाउनु हुनेछ। लाजरस मरेर चार दिन बिति सकेको भएता पनि, येशूले त्यो मानिसलाई जीवित्‌ पार्नु भयो। त्यो पुनरूत्थान, परमेश्‍वरले आफ्नो प्रतिज्ञा पुरा गर्नु हुँदै, “पछिल्लो दिनमा” मरेकाहरूलाई बिउँताउन सक्नुहुनेछ भन्‍ने कुराको एउटा प्रमाण हो। तर मारथाले लाजरसलाई फेरि कुन ठाउँमा भेटने आशा गरेकी थिइ? अरू विश्‍वासी यहूदीहरूले पनि पुनरूत्थान कहाँ हुन्छ भनेर कल्पना गरेका थिये?

  • ‘हामी जान्दछौं तिनीहरू पुनरूत्थानमा बिउँतनेछन्‌’
    प्रहरीधरहरा—१९९० | जुलाई १
    • ‘तर मरी गएका, मेरा प्रिय जनहरूको के हुने?’ भनेर तपाईंले सोधनु होला। येशूले स्वयं मारथा र अरूहरूलाई एसो भन्‍नु भयेको थियो: “तिनीहरू मरेता पनि, फेरि बाँच्नेछन्‌।” (यूहन्‍ना ११:२५) यो एउटा पार्थीव पुनरूत्थान हुनेछ। ख्रीष्ट र उहाँका १,४४,००० सङ्‌गी राजाहरू र पुजाहारीहरूले स्वर्ग बाट हजार वर्ष सम्म राज्य गर्नु हुँदा, परमेश्‍वरको समझनामा एउटा असल स्थान प्राप्त गरेका लाखौं मानिसहरूको पुनरूत्थान हुनेछ र तिनीहरूले यहोवाको साँचो उपासना बारे सिक्ने मौका पाउनेछन्‌। तिनीहरू विश्‍वासी साबित भएमा, तिनीहरूले एउटा पार्थीव प्रमोदवनमा अनन्त जीवनको पुरस्कार पाउनेछन्‌। यो त्यो “पछिल्लो दिनमा” हुनेछ, जसको चर्चा मारथाले आफ्नो भाई लाजरसको पुनरूत्थान बारे येशू सँग सहमति प्रकट गर्दा, गरेकी थिइन्‌।—यूहन्‍ना ५:२८, २९; ११:२४; लूका २३:४३

  • ‘हामी जान्दछौं तिनीहरू पुनरूत्थानमा बिउँतनेछन्‌’
    प्रहरीधरहरा—१९९० | जुलाई १
    • हो, पुनरूत्थानको आशाको सबै भन्दा ठूलो निश्‍चित्‌ प्रमाण येशूको पुनरूत्थान हो। यस बाट हामीले पनि यहोवा परमेश्‍वरको शक्‍ति र प्रेममा पूर्णतया भरोसा गर्ने बलियो आधार पाएकाछौं। “हामी जान्दछौं, मरेकाहरू पुनरूत्थानमा, पछिल्लो दिनमा, बिउँतनेछन्‌!” भन्दै, हामीले पनि, मारथाले झैं, यो दृढ़ विश्‍वास प्रकट गर्नु सक्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने