-
राजालाई दिन योग्य उपहारप्रहरीधरहरा—२०१५ | मार्च १
-
-
यी विशेष मसलाहरू कहाँबाट ल्याइन्थ्यो? घिउकुमारी, क्यासिया (जङ्गली दालचिनी) र दालचिनी जस्ता मसला चीन, भारत र श्रीलङ्कामा पाइन्थ्यो। मर्र र सेतो धूप चाहिं अफ्रिकाको दक्षिण अरबदेखि सोमालियासम्मको मरुभूमिमा पाइन्थ्यो। अनि जटामसी भारतको हिमाली क्षेत्रमा पाइन्थ्यो।
-