प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • “मेरो हरेक हाँगा जसले फल फलाउँदैन, त्यसलाई [मेरो बुबा] काट्‌नुहुन्छ अनि हरेक जसले फल फलाउँछ, त्यसले अझ धेरै फल फलाओस्‌ भनेर त्यसलाई उहाँ छाँट्‌नुहुन्छ। . .  जसरी अङ्‌गुरको बोटबाट अलग भएर हाँगा आफैले फल फलाउन सक्दैन, त्यसरी नै मसित एकतामा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। म अङ्‌गुरको बोट हुँ अनि तिमीहरू हाँगाहरू हौ।”—युहन्‍ना १५:२-५.

  • फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • उहाँ भन्‍नुहुन्छ: “जो मसित एकतामा रहन्छ अनि म जोसित एकतामा रहन्छु, उसले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरू केही पनि गर्न सक्दैनौ।” यी ‘हाँगाहरू’ अर्थात्‌ उहाँका वफादार अनुयायीहरूले येसुको गुणहरूको अनुकरण गर्दै जोसका साथ अरूलाई परमेश्‍वरको राज्यबारे बताएर र अझ धेरै चेला बनाएर धेरै फल फलाउनेछन्‌। कोही येसुसित एकतामा रहेन र फल फलाएन भने के हुन्छ? येसु भन्‍नुहुन्छ: “यदि कोही मसित एकतामा रहँदैन भने त्यसलाई एउटा हाँगालाई जस्तै फ्याँकिनेछ।” अर्कोतर्फ येसु यसो पनि भन्‍नुहुन्छ: “तिमीहरू मसित एकतामा छौ र मेरा वचनहरू तिमीहरूको मनमा छ भने तिमीहरूलाई जे इच्छा लाग्छ, माग अनि त्यो तिमीहरूले पाउनेछौ।”—युहन्‍ना १५:५-७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने