-
राजाले परमेश्वरको राज्यबारे थप कुरा बताउनुहुन्छपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
३, ४. (क) येशूले आफ्ना वफादार चेलाहरूलाई परमेश्वरको राज्यबारे कसरी सिकाइरहनुभएको छ? (ख) यस अध्यायमा हामी कुन कुरा विचार गर्नेछौं?
३ यूहन्ना १६:१२ मा उल्लिखित कुरा येशूले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रातमा भन्नुभएको थियो। उहाँले आफ्नो मृत्युपछि पनि आफ्ना वफादार चेलाहरूलाई परमेश्वरको राज्यबारे सिकाइरहने आश्वासन दिंदै हुनुहुन्थ्यो। तर यो कसरी सम्भव हुन सक्थ्यो? उहाँले आफ्ना प्रेषितहरूलाई यसो भन्नुभयो: ‘पवित्र शक्तिले सत्य राम्ररी बुझ्न मदत गरेर तिमीहरूलाई डोऱ्याउनेछ।’a (यूह. १६:१३) पवित्र शक्ति हामीलाई डोऱ्याउने गाइड हो अनि त्यसले आफूखुसी गर्दैन। आफ्ना अनुयायीहरूले परमेश्वरको राज्यबारे जुन बेला जुन कुरा सिक्नु उचित हुन्छ येशूले पवित्र शक्ति चलाएर त्यही बेला त्यही कुरा सिकाउनुहुन्छ।
-
-
राजाले परमेश्वरको राज्यबारे थप कुरा बताउनुहुन्छपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
a एउटा किताबअनुसार यस पदमा ‘डोऱ्याउनु’ भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ “बाटो देखाउनु” हो।
-