प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर p. ७
  • येसुले सत्यको साक्षी दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले सत्यको साक्षी दिनुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • विस्तृत साक्षी दिन प्रशिक्षित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर p. ७

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १८-१९

येसुले सत्यको साक्षी दिनुभयो

१८:३६-३८क

येसुले परमेश्‍वरको उद्देश्‍यसम्बन्धी सत्यको साक्षी दिनुभयो

  • बोलीमा: उहाँले जोसिलो हुँदै परमेश्‍वरको राज्यबारे सत्य कुरा प्रचार गर्नुभयो

  • काममा: उहाँको जीवनमा परमेश्‍वरको वचनमा गरिएका भविष्यवाणीहरू पूरा भए र सत्य साबित भए

येसुको चेला भएकोले हामी पनि सत्यको साक्षी दिन्छौँ

  • बोलीमा: परमेश्‍वरको राज्य स्थापित भइसकेको छ र त्यसको राजा ख्रिष्ट हुनुहुन्छ भनेर हामी जोसका साथ सुसमाचार सुनाउँछौँ, चाहे त्यसो गर्दा मानिसहरूले हाम्रो खिसी नै किन नगरून्‌

  • काममा: राजनैतिक मामिलाहरूमा पूर्ण रूपमा तटस्थ रहेर अनि परमेश्‍वरको स्तरअनुरूप जीवन बिताएर हामी येसुलाई आफ्नो राजाको रूपमा स्विकारेको देखाउँछौँ

आफैलाई सोध्नुहोस्‌, ‘मैले जीवनमा सत्यको साक्षी दिने कामलाई प्रथम स्थान दिइरहेको छु भन्‍ने कुरा के स्पष्टै देखिन्छ?’

दुई बहिनी एक महिलालाई भिडियो देखाउँदै; एक भाइ ग्यारेजमा एक जना मान्छेलाई साक्षी दिँदै; आमाबुबा अनि छोराछोरी पारिवारिक उपासनाबाट आनन्द उठाउँदै; एक बहिनी आफ्नी सहकर्मीलाई साक्षी दिँदै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने