प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
      • येसुले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि एक जना चेलालाई आफ्नी आमा मरियमको हेरविचार गर्ने जिम्मा दिनुभयो, जो सायद विधवा थिइन्‌।—युहन्‍ना १९:२६, २७. a

  • वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
    • a यस विवरणबारे बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “[मरियमको श्रीमान्‌] युसुफको मृत्यु भएको लामो समय भइसकेको हुनुपर्छ र मरियमलाई तिनको छोरा येसुले हेरविचार गरिरहनुभएको थियो। तर येसुको पनि मृत्यु हुन लागेकोले अब मरियमको हेरविचार कसले गर्ने थियो? . . . यतिबेला ख्रिष्टले छोराछोरीलाई आफ्ना वृद्ध आमाबुबाको हेरविचार गर्न सिकाउँदै हुनुहुन्थ्यो।”—द एनआइभी म्याथ्यु हेन्री कमेन्टरी इन वन भोलुम, पृष्ठ ४२८-४२९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने