प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १९ पावल अरूलाई सघाउन चाहन्थे। त्यसैले तिनले झिँजा बटुलेर आगोमा हाल्दा एउटा विषालु सर्प निस्क्यो। त्यसले तिनलाई डस्यो र तिनको हातमा बेरियो। यो देखेर माल्टाका मानिसहरूले परमेश्‍वरले तिनलाई सजाय दिनुभएको हो भन्ठाने।a

  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • a त्यहाँका मानिसहरूलाई त्यस्ता सर्पहरूबारे थाह भएको कुराबाट त्यतिबेला त्यस टापुमा विषालु सर्पहरू थिए भन्‍ने बुझिन्छ। आज माल्टामा विषालु सर्पहरू पाइँदैनन्‌। यसो हुनुको कारण सायद सयौँ वर्षको दौडान त्यहाँको वातावरणमा आएको परिवर्तन हुन सक्छ वा जनसङ्‌ख्या बढेकोले त्यस टापुबाट विषालु सर्पहरू लोप भएका हुन सक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने