प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “अशिक्षित अनि साधारण मानिस”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १, २. पत्रुस र युहन्‍नाले मन्दिरको ढोका नजिकै कस्तो चमत्कार गरे?

      दिउँसोको टन्टलापुर घाममा एउटा भीड जम्मा भएको छ। भक्‍त यहुदीहरू र ख्रिष्टका चेलाहरू मन्दिरको चोकमा जम्मा हुन थालेका छन्‌। “प्रार्थनाको समय” सुरु हुनै लागेको छ।a (प्रेषि. २:४६; ३:१) त्यहाँ भएकाहरूमध्ये पत्रुस र युहन्‍नाचाहिँ मन्दिरको सुन्दर भनिने ढोकातर्फ छन्‌। मानिसहरूको गाइँगुइँ अनि हिँडाइको आवाजसँगै जन्मैदेखि लङ्‌गडो एक जना मानिसले भीख मागेको आवाज पनि सुनिन्छ।—प्रेषि. ३:२; ४:२२.

  • “अशिक्षित अनि साधारण मानिस”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • a बिहानको र दिउँसोको बलिदान चढाउँदा मन्दिरमा प्रार्थना पनि गरिन्थ्यो। दिउँसोको बलिदान “दिउँसो तीन बजेतिर” चढाइन्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने