प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • सीधा भन्‍ने गल्लीमा बस्ने यहूदाले शावलको राम्ररी पाहुना सत्कार गरे।a (प्रेरित ९:११) यो अरबी भाषामा डर्ब अल मुस्ताकिम भनिने गल्ली अहिले पनि दमीशकको एकदमै चल्ती बाटो हो। यहूदाको घरमा हुँदा शावलको मनमा के के कुरा खेलिरह्‍यो होला कल्पना गर्नुहोस्‌ त। त्यो घटनाले गर्दा तिनी अन्धा र अवाक्‌ भए। यसले गर्दा तिनले यी सब हुनुको कारण के होला भनी मनन गर्ने मौका पाए।

  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा—२००० | जनवरी १५
    • a एक विद्वान्‌को विचारमा यहूदा, स्थानीय यहूदी समाजका नेता वा यहूदीहरू बस्ने होटेलका मालिक हुनसक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने