प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • “उनीहरूले धेरै सान्त्वना पाए” (प्रेषित २०:५-१२)

      १२, १३. (क) युटाइकस फेरि जीवित भएपछि मण्डलीमा कस्तो प्रभाव परेको हुन सक्छ? (ख) मृत्युको कारण आफ्ना प्रियजन गुमाएकाहरूले बाइबलको कुन आशाबाट सान्त्वना पाउन सक्छन्‌?

      १२ पावल र तिनका सहयात्रीहरूले म्यासिडोनिया हुँदै यात्रा गरे। त्यहाँबाट तिनीहरू फरक-फरक बाटो लागेजस्तो देखिन्छ। पछि तिनीहरू सबैको त्रोआसमा भेट भयो।d विवरण यसो भन्छ: “हामी . . . पाँच दिनमा . . . त्रोआस पुग्यौँ।”e (प्रेषि. २०:६) यस अध्यायको सुरुमा हामीले चर्चा गरेको ठिटो युटाइकसलाई पावलले यहीँ फेरि जीवित गरेका थिए। आफ्ना साथी युटाइकस फेरि जीवित भएको देख्दा भाइहरू कत्ति खुसी भए होलान्‌! विवरणले बताएझैँ “उनीहरूले धेरै सान्त्वना पाए।”—प्रेषि. २०:१२.

  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • d प्रेषित २०:५, ६ मा लुकाले आफूलाई समावेश गर्दै लेखेका छन्‌। यसबाट पावल र लुकाको फिलिप्पीमा फेरि भेट भयो भन्‍न सकिन्छ। लुका केही समय फिलिप्पीमै बसेका थिए।—प्रेषि. १६:१०-१७, ४०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने