प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. येसु उदार हुनुहुन्छ

      येसुसित थुप्रै भौतिक कुरा नभए तापनि उहाँ उदार हुनुहुन्थ्यो। उहाँले हामीलाई पनि उदार हुन प्रोत्साहन दिनुभयो। प्रेषित २०:३५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • येसुको भनाइअनुसार हामी कसरी आनन्दित हुन सक्छौँ?

      भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ”—सानो अंश (४:००)

      • हामीसित थुप्रै भौतिक कुरा नभए तापनि हामी कुन-कुन तरिकामा अरूलाई दिन सक्छौँ?

  • बाइबलले काम र रुपैयाँ-पैसाबारे के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. रुपैयाँ-पैसाको सन्दर्भमा हामी कसरी उदार हुन सक्छौँ?

      यहोवा उदार परमेश्‍वर हुनुहुन्छ। हामी “उदार” र “बाँडचुँड गर्न तत्पर” हुँदा उहाँको अनुकरण गरिरहेका हुन्छौँ। (१ तिमोथि ६:१८) हामी मण्डलीलाई सहयोग गर्न र खाँचोमा परेकाहरूलाई, विशेषगरि सङ्‌गी उपासकहरूलाई मदत गर्न उदारचित्त भई रुपैयाँ-पैसा प्रयोग गर्न सक्छौँ। हामीले कति दियौँ भन्‍ने कुरामा नभई कुन मनसायले दियौँ भन्‍ने कुरामा यहोवा चासो राख्नुहुन्छ। मनैदेखि उदार भई दिँदा हामी आनन्दित हुनेछौँ र यहोवालाई खुसी तुल्याउनेछौँ।—प्रेषित २०:३५ पढ्‌नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने