प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “म सिजरकहाँ अपील गर्दछु।”
    प्रहरीधरहरा—२००१ | डिसेम्बर १५
    • प्रधान पूजाहारी हननिया, यहूदी बूढा-प्रधानहरू र तर्तुल्लसले पावललाई ‘सारा संसारका यहूदीहरूका बीचमा राजद्रोह गराइहिंड्‌ने खतरनाक तत्त्व’ भनेर फेलिक्ससामु आरोप लगाए। तिनीहरूले पावल “नासरी मतका” नाइके हुन्‌ र तिनले मन्दिरलाई अपवित्र पार्ने कोसिस गरे भनी दाबी गरे।—प्रेरित २४:१-६.

  • “म सिजरकहाँ अपील गर्दछु।”
    प्रहरीधरहरा—२००१ | डिसेम्बर १५
    • प्रधान पूजाहारी हननिया, यहूदी बूढा-प्रधानहरू र तर्तुल्लसले पावललाई ‘सारा संसारका यहूदीहरूका बीचमा राजद्रोह गराइहिंड्‌ने खतरनाक तत्त्व’ भनेर फेलिक्ससामु आरोप लगाए। तिनीहरूले पावल “नासरी मतका” नाइके हुन्‌ र तिनले मन्दिरलाई अपवित्र पार्ने कोसिस गरे भनी दाबी गरे।—प्रेरित २४:१-६.

  • “म सिजरकहाँ अपील गर्दछु।”
    प्रहरीधरहरा—२००१ | डिसेम्बर १५
    • पावलको शिक्षा यहूदी धर्म वा वैध धर्म (रिलिजियो लिकीटा) होइन भनी यहूदीहरूले तर्क गरे। यसलाई गैरकानुनी, विनाशकारी शिक्षाको रूपमा लिनुपर्छ।

      तिनीहरूले पावल “सारा संसारका यहूदीहरूका बीचमा राजद्रोह गराइहिंड्‌ने” व्यक्‍ति हुन्‌ भनी दाबी गरे। (प्रेरित २४:५) शासक क्लौडियसले भर्खरै एलेक्जान्ड्रियाका यहूदीहरूलाई “विश्‍व भाँड्‌दै हिड्‌ने” भनी निन्दा गरेका थिए। त्यसकारण, यी दुवै दोषहरू एकदमै मिल्दाजुल्दा छन्‌। इतिहासकार ए. एन. सरविन ह्वाइट यसो भन्छन्‌, “क्लौडियसको शासनकाल वा नेरोको शासनको प्रारम्भतिर यहूदीहरू विरुद्ध यस्तै दोष लगाइन्थ्यो। पावलको प्रचार कार्यले त्यस साम्राज्यका यहूदीहरूमाझ अशान्ति मच्चाउने हुनाले त्यो कार्य राजद्रोह गर्नु बराबर हो भन्दै यहूदीहरूले बडाहाकिमलाई मनाउन खोजिरहेका थिए। बडाहाकिमहरू केवल धार्मिक आरोपमा मात्र दोषी ठहराउन चाहँदैनन्‌ भन्‍ने कुरा थाह भएको कारण तिनीहरूले धार्मिक आरोपलाई राजनीतितर्फ मोड्‌ने प्रयास गरे।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने