-
२ | बदला नलिनुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्ख्या १
-
-
बाइबलको शिक्षा:
“कसैलाई पनि खराबीको बदला खराबी नगर। . . . सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर। . . . बदला नलेओ . . . किनकि यस्तो लेखिएको छ: ‘“बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,” यहोवा परमेश्वर भन्नुहुन्छ।’”—रोमी १२:१७-१९.
यसको अर्थ के हो?
हुनत कसैले हामीसित दुर्व्यवहार गर्दा रिस उठ्नु स्वाभाविक हो तर यहोवा हामीले बदला लिएको चाहनुहुन्न। बरु यहोवा हामी उहाँमा भर परेको चाहनुहुन्छ किनभने उहाँले चाँडै यस पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ।—भजन ३७:७, १०.
-