प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोण
    प्रहरीधरहरा—१९९१ | जून १
    • ६. पावलले कर र महसुल तिर्ने जस्ता शब्दहरू प्रयोग गरेको हुनाले, उच्च अख्तियारवालाहरू सांसारिक अख्तियारवालाहरू नै हुन्‌ भनेर कसरी बोध हुँदछ?

      ६ ती अख्तियारवालाहरूले करहरू र महसुल माग गर्दछन्‌ भनी पावल अझ भन्छन्‌। (रोमी १३:६, ७) मसीही मण्डलीले करहरू वा महसुल मागदैनन्‌; नता यहोवा वा येशू वा अन्य अरू “अदृश्‍य शासकहरूलेनै” माग्दछन्‌। (२ कोरिन्थी ९:७) सांसारिक अख्तियारवालाहरूलाई मात्र कर तिरिन्छ। यस अर्थसँग मिल्ने गरी पावलले रोमी १३:७ मा “कर” र “महसुलका” लागि प्रयोग गरिएका युनानी शब्दहरूबाट विशेष रूपमा देशलाई तिरेको रकम बोध हुन्छ।a

  • उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोण
    प्रहरीधरहरा—१९९१ | जून १
    • a उदाहरणकालागि, लूका २०:२२ मा “कर” (फोरोस) शब्दको प्रयोग हेर्नुहोस्‌। साथै युनानी शब्द टेलोस लाई यहाँ “महसुल” भनेर अनुवाद गरिएको छ, जबकि त्यसलाई मत्ती १७:२५ मा “कर्त्तव्यहरू” भनेर अनुवाद गरिएकोछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने