प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२ | फेब्रुअरी ८
    • मसीहीहरूलाई “हामी ईमानसाथ चलौं, नता मोज-मजामा र मतवालीपनमा” भनी बाइबलले अर्ती दिन्छ।a (रोमी १३:१२-१४; गलाती ५:१९-२१; १ पत्रुस ४:३) नयाँ वर्षका उत्सवहरूमा प्रायजसो बाइबलले भर्त्सना गर्ने खालका उपद्रवहरू मच्चाइने हुँदा मसीहीहरू त्यसमा सहभागी हुँदैनन्‌। यसको अर्थ मसीहीहरू मनोरञ्जनै गर्दैनन्‌ भनेको चाहिं होइन। त्यसको ठीक विपरीत, बाइबलले साँचो परमेश्‍वरका उपासकहरूलाई आनन्द गर भनी पटक-पटक आग्रह गरेको छ र आनन्द गर्ने विभिन्‍न कारणहरू छन्‌। (व्यवस्था २६:१०, ११; भजन ३२:११; हितोपदेश ५:१५-१९; उपदेशक ३:२२; ११:९) भोजन र पेय पदार्थले आनन्द दिन्छ भनेर पनि बाइबलले स्वीकार्छ।—भजन १०४:१५; उपदेशक ९:७क।

  • के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२ | फेब्रुअरी ८
    • a पावलले “मोज-मजामा र मतवालीपन” भनी उल्लेख गर्दा त्यसमा नयाँ वर्षका उत्सवहरू पनि समावेश भएको हुन सक्छ किनभने प्रथम शताब्दीताका रोममा यी उत्सवहरू निकै प्रचलित थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने