प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • १२ अतः, दानियलले परमेश्‍वर ‘सिंहासनमा विराजमान’ हुनुभएको देख्नुको अर्थ उहाँ न्याय गर्न आउनु हो। यसअघि दाऊदले यसरी गाएका थिए: “तपाईंले [यहोवा] मेरा न्याय र मामिला कायम गरिदिनुभएको छ, धर्मपूर्वक इन्साफ गरेर तपाईं सिंहासनमा विराजमान हुनुहुन्छ।” (भजन ९:४, ७) अनि योएलले यस प्रकार लेखे: “अन्यजातिहरू सुरिऊन्‌ र यहोशापातको बेंसीमा आऊन्‌, किनकि त्यहींनै म [यहोवा] चारैतिरका जातिहरूको इन्साफ गर्नलाई बस्नेछु।” (योएल ३:१२; यशैया १६:५ तुलना गर्नुहोस्‌।) येशू र पावल दुवैले एउटै प्रकारको न्यायिक परिस्थिति सामना गरे किनभने तिनीहरूको न्याय मानिसले सुनाउने थियो।b—यूहन्‍ना १९:१२-१६; प्रेरित २३:३; २५:६.

  • न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?
    प्रहरीधरहरा—१९९५ | अक्टोबर १५
    • b मसीहीहरूले एकअर्कालाई अदालतमा लग्ने सन्दर्भमा पावलले यसप्रकार प्रश्‍न गरे: “के मण्डलीमा केही भाव नभएकाहरूलाई इन्साफ गर्न नियुक्‍त गर्छौ [अक्षरसः भन्‍ने हो भने, “के तिमीहरूले तिनीहरूलाई स्थान दिइरहेका छौ”]?”—१ कोरिन्थी ६:४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने